Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


अनौठो बजार : पसले बिना नै भइरहन्छ व्यापार

मिजोरम, भदौ १६ । दैनिक उपभोग्य बस्तु खरिद गर्नका लागि हामी बजार जाने गर्दछौं । आफूलाई चाहिएको सामानको मुल्य पसलेसँग सोध्छौं र सकेसम्म मुल्य घटाएर ती सामान खरिद गर्दछौं । अनुमान गर्नुस्, जब पसले नै छैन भने के गर्नु हुन्छ ? भारतको पूर्वोत्तरस्थित मिजोरममा यस्तो बजार छ, जहाँ पसले नै हुँदैनन् । पसलमा विभिन्न सामाग्री…