Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


प्रवेश निषेधकाबारेमा ट्रम्पले तीन देशका नेतासँग वार्ता गर्ने

केही देशका मुस्लिमलाई रोक लगाइएको विषयमा विश्वभरि हो–हल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लिम देशका नेतासँग आइतबार कुराकानी गर्न लागेका हुन् । ट्रम्पले दक्षिण कोरियाका कार्यबहाक राष्ट्रपति ह्वाङ क्यो अहङसँग पनि कुराकानी गर्ने तयारी गरेको अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसले निकालेको विज्ञप्तिमा सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा…