Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


भारतको सीमा नजिकै चीनले नयाँ टर्मिनल संचालनमा ल्यायो

न्यङ्गची मेनलिङ्ग विमानस्थलको टर्मिनल तिब्बतकै दोस्रो ठूलो मानिएको छ । १० हजार ३ सय वर्गमिटरमा फैलिएको यो टर्मिनलमा सन् २०२० सम्ममा वार्षिक ७ लाख ५० हजार यात्रु र ३ हजार टन कार्गो ओसार पसार गर्ने क्षमतायुक्त तुल्याउने योजना रहेको चिनियाँ अधिकारीहरु बताउँछन् । त्यसो त, सन् २००६ देखि नै संचालनमा आएको यो विमानस्थलको नयाँ टर्मिनल…