मृत्यु हुनेमा चिकित्सक र शिक्षकसमेत रहेका छन् । अधिकांशको उमेर ३५ देखि ५० वर्षसम्मको रहेको बताइएको छ । ढिलो गरि अस्पताल पुगेका ३८ भन्दा बढी विरामीको उपचार भइरहेको र अधिकांशको अवस्था गम्भीर रहेको बताइएको छ । कुनै ठूलै चमत्कार भएमात्र उनीहरु बाँच्न सक्ने स्वास्थ्य मन्त्री ओलेग यारोशेन्कोलाई उद्धृत गर्दै स्थानीय साइवेरिय टाइम्सले जनाएको छ ।…