सन् २०१४ को अप्रिलमा चिवोक शहरस्थित विद्यालयबाट उनीहरुसहित २ सय ७६ स्कूले किशोरी अपहरणमा परेका थिए । क्रिसमसको दिन घर आउन पाउनु चमत्कार भएको भन्दै उनीहरुले अपहरणपछि घर फर्कने आशा मारेको बताएका छन् । स्वीट्जरल्याण्ड र अन्तर्राष्ट्रिय रेडक्रसले बोकोहरामसँग वार्ता गरी उनीहरुलाई गत अक्टोबरमा रिहा गराएका थिए । त्यसयता ती किशोरीलाई नाइजेरियाली सरकारले कुराकारीका लागि…