संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्मा अमेरिकी विदेश मन्त्री केरीले इजरायल र प्यालेस्टाइनलाई हुनसक्ने ठूलो क्षतिबाट बचाउन यहुदी वस्ती भत्काउने निर्णयको समर्थन गरेको बताएका हुन् । उनले सुरक्षित इजरायल र व्यवहारिक प्यालेस्टाइन विना इजरायलले कहिल्यै शान्ति हासिल गर्न नसक्ने बताए । दुई राष्ट्रबीचको विवाद समाधान नभएसम्म कसैलाई फाइदा हुन नसक्ने उनको भनाइ थियो । यसअघि इजरायलका…