Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


फ्रान्सको राष्ट्रपति निर्वाचनमा रुसको चासो, निर्वाचन प्रणाली ह्याक गर्न सक्ने आशंका

फ्रान्ससहित युरोपका तीन मुलुकमा हुन गइरहेको निर्वाचनमा रुसले निकै चासो दिएको केही गुप्चतर संगठनले जनाएका छन् । फ्रान्सको सुरक्षा एजेन्सी (डीजीएसइ) का अनुसार २३ अप्रिलमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनमा हुन सक्ने सुरक्षा चुकबारे सुक्ष्म अध्ययन र आवश्यक सुरक्षा रणनीति बनाउन थालिइएको छ । डीजीएसइका अनुसार रुसले दक्षिणपन्थी उम्मेदवार मेरिन ली पेनलाई मद्दत गर्नका लागि विरोधी…