सान्टा क्लजको पोशाकमा रहेका आक्रमणकारीले रेना रात्री क्लबमा प्रवेश गरी आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँको सरकारले आतंककारी आक्रमण भएको जनाएको छ । घटनामा ४० जनाभन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेमा एक जना प्रहरी अधिकारीसमेत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणपछि आक्रमणकारीले सिरियाको एलेप्पोमा भएको आक्रमणमा रसियाको संलग्नता रहेकाले बदला…