अमेरिकी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई कार्वाहीमा दुई सयभन्दा बढी मानिस मारिएको खबर सार्वजनिक भएपछि राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो । इस्लामिक स्टेटको कब्जामा रहेको उक्त क्षेत्र आफ्नो नियन्त्रणमा ल्याउनका लागि इराकी सैनिक लागिरहेका छन् । जसमा अमरिकी युद्धक विमानले सघाइरहेको छ । एउटा घरबाट मात्र ५० शव निकालिएको दावी गरिएको छ । जहाँ मार्चको…