Logo २८ कार्तिक २०८३, शनिबार | Sat, Nov 14, 2026


हत्या गरिएका उत्तर कोरियाली शासक किमका सौतेनी दाजुको शव सार्वजनिक गरिने

प्योङयाङसँगको वार्तापछि मलेसियाले यस्तो निर्णय गरेको हो । मलेसियाका प्रधानमन्त्री नाजिव रजाकले मृत्युको जाँच गर्ने अधिकारीहरुले नामको शव प्रमाणित गरेको जानकारी दिए । उनले अब दुबै मुलुकले एक–अर्काका नागरिकलाई स्वदेश फर्कने दिने पनि बताए । गत महिना क्वालालम्पुरको विमानस्थलामा ‘नर्भ एजेन्ट’को प्रहारबाट नामको मृत्यु भएको थियो । उनको मृत्युको विषयलाई लिएर मलेसिया र उत्तर कोरियाबीच…