Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


रुसका मन्त्री भ्रष्टाचारको आरोपमा पक्राउ

मस्को, कात्तिक ३० । रुसका आर्थिक विकासमन्त्री एलेक्सि उल्युकाएभलाई २० लाख अमेरिकी डलर घुस लिएर भ्रष्टाचार गरेको आरोपमा नियन्त्रणमा लिइएको छ । रुसमा भ्रष्टाचार वा अख्तियार दुरुपयोग गरेकोबारे छानबिन, अनुसन्धान गर्ने सरकारी निकाय ‘रसियन इन्भेस्टिगेटिभ कमिटी’का प्रवक्ता भेत्लाना पेत्रेन्कोले बताएअनुसार मन्त्री उल्युकाएभले २० लाख अमेरिकी डलर घुस लिएर रुसको एउटा निजीक्षेत्रको इन्धन उत्पादक कम्पनीलाई अकूत…