राष्ट्रसंघ प्रमुखकारुपमा दोस्रो पाँच वर्षे कार्यकाल पूरा गरी यही जनवरीमा बिदा लिएका बान विहीबार दक्षिण कोरिया आउँदैछन् । यसै हप्ता स्थानीय मत सर्वेक्षण संस्था ‘रियलमिटर’ले सोमबारदेखि बुधबारसम्म गरेको सर्वेक्षण परिणामअनुसार उनलाई २०.३ प्रतिशत मत प्राप्त भएको देखाइएको छ । मत सर्वेक्षणमा एक हजार ५११ कोरियाली नागरिक सहभागी भएकोमा यहाँको सबैभन्दा ठूलो प्रतिपक्षी दल मिन्जो पार्टीका…