Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


ओबामामाथि पनि यसरी खनिए अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकाको ‘फक्स न्यूज’सँग कुरा गर्दै ट्रम्पले प्रदर्शनमा ओबामाका समर्थक रहेकाले प्रदर्शनमा उनको संलग्नता रहेको विश्वास गरेको बताए । विरोध प्रदर्शन केबल राजनीतिका लागि भएको उनको भनाइ थियो । ओबामामाथिको आरोपका सम्बन्धमा कुनै प्रमाण पेस नगरेका ट्रम्पको पछिल्लो भनाइका सम्बन्धमा भने ह्वाइट हाउसले कुनै प्रतिक्रिया जनाइसकेको छैन । यसअघि पनि विभिन्न विवादास्पद अभिव्यक्ति दिँदै आएका राष्ट्रपति…