Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


२६ सांसदद्वारा शपथग्रहण कार्यक्रम बहिस्कारको घोषणा, युरोपमा ट्रम्पको आलोचना

अमेरिकामा दुई सदनात्मक व्यवस्थापिका (संसद)लाई राष्ट्रिय कांग्रेस भनिन्छ । तल्लो सदन (प्रतिनिधि सभा) र माथिल्लो सदन (सिनेट)समेत गरी यसको दुबै सदनमा सदस्यसंख्या जम्मा ५३५ रहेको छ । अस्तिमात्र अमेरिकी नागरिक आन्दोलनका अगुवा, डेमोक्र्याटिक पार्टीका एक सम्मानित सदस्य जोन लुइसले नवनिर्वाचित ट्रम्प वैधानिक राष्ट्रपति नभएको धारणा राखेपछि ट्रम्पले उनको चर्को आलोचना गर्दै सिंगो डेमोक्र्याटिक पार्टीलाईसमेत तथानाम…