१ असार २०८१, शनिबार | Sat Jun 15 2024


छोरीहरुलाई जागिर दिएको विवाद चर्किएपछि मन्त्रीले दिए राजिनामा


0
Shares

उनीमाथि संसदीय सहयोगीका रुपमा दुई छोरीलाई जागिर दिएर सार्वजनिक सम्पत्ति हिनामिना गरेको आरोप छ ।

तर उनले आरोपको खण्डन गर्दै सरकारको निम्ति आफू बाधक बन्न नचाहेकाले राजीनामा दिएको बताए ।

रुक्सका छोरीहरुले अरु स्थानमा इन्टर्नसीपमा संलग्न हुँदाहुँदै पनि मन्त्रीको सहयोगीका रुपमा रकम बुझेको पाइएको हो ।

सन् २००९ देखि २०१६ बीच भएको ठानिएको उक्त कामका लागि राज्य कोषबाट ६० हजार डलर दिइएको थियो ।(एजेन्सी)