नयाँ दिल्ली, कात्तिक १७ । भारतमा अन्तर्राष्ट्रिय आतंकवादी संजाल इस्लामिक स्टेट (आइएस) ले आक्रमण गर्ने खतरा बढेको अमेरिकाले जनाएको छ । अमेरिकाले भारतमा आइएसको खतरा बढेको तथ्य पहिलोपटक औपचारिक रुपमा घोषणा गरेको हो । दिल्लीस्थित अमेरिकी दूतावासले भारतमा रहेका अमेरिकी नागरिकका लागि सतर्कता जारी गर्दै भारतमा आइएसको हमला हुन सक्नेतर्फ सचेत गराएको हो । ‘अमेरिकी नागरिकका…