Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


आइएस लडाकू खानेपानीको हाहाकारमा

लामो समयदेखि आइएसको कब्जामा रहेको सो सहरमा केही दिनअघि अमेरिकी गठबन्धन सेनाले गरेको हवाई हमलाका कारण पाइपलाइनमा क्षति पुगेपछि खानेपानीको हाहाकार भएको हो । पाइपलाइनमा क्षति पुगेपछि आइएसले वैकल्पिक बाटोका लागि रक्का सहरनजिकैको डियर अल जोरमा आक्रमणको प्रयास गरेको सिरियाली अधिकारीहरुले जनाएका छन् । सिरियामा कुर्दिस र अमेरिकी गठबन्धन सेनाले संयुक्तरुपमा आइएसविरुद्ध हवाई र स्थलगत…