Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


आदेश नमानेको भन्दै राष्ट्रपति ट्रम्पले महान्यायाधिवक्तालाई गरे बर्खास्त

आप्रवासी सम्बन्धि आफ्नो आदेशलाई असंवैधानिक भन्दै प्रतिरक्षा नगर्ने चुनौति दिएपछि क्रूद्ध बनेका ट्रम्पले कार्यवाहक महान्यायाधिवक्ता सल्ली येट्सलाई पदबाट हटाएका हुन् । यसअघि येट्सले राष्ट्रपतिले जारी गरेको आदेश कानूनसम्मत नरहेको भन्दै उक्त आदेशका पक्षमा कानून विभागले प्रतिरक्षा गर्न नसक्ने चुनौति दिएका थिए । निवर्तमान राष्ट्रपति बराक ओबामाद्वारा नियुक्त येट्सले विज्ञप्ति निकाली आफूहरु ट्रम्पको तर्कसँग सहमत हुन…