Logo १५ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 27 2026


अमेरिका र चीनबाट जलवायु परिवर्तनसँग सम्बन्धित प्यारिस सम्झौता अनुमोदन

काठमाडौं, भदौ १८ । अमेरिका र चीनले जलवायु परिवर्तनसँग सम्बन्धित प्यारिस सम्झौता अनुमोदन गरेका छन् । विश्वको कुल कार्बन उत्सर्जनमा अमेरिका र चीनको ४० प्रतिशत ओगटेका छन् । विश्वका २० प्रमुख अर्थव्यवस्था भएको मुलुकहरुको समूह ‘जी–२०’का सदस्य राष्ट्रहरुका प्रतिनिधि जलवायुसम्बन्धी सम्मेलनका लागि चीनको हाङझाउमा सहरमा भेला भएका हुन् । यही सम्मेलनमा चीनले प्यारिस सम्झौता अनुमोदनको…