Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकारले राजिनामा दिए

रुससँग निकटसम्बन्ध भएको विषय सार्वजनिक भएपछि फ्लिनलाई राजिनामा दिन दबाब बढेको थियो । केही अमेरिकी सञ्चारमाध्यमले ट्रम्पले सत्ता सम्हाल्नु पूर्व अमेरिकास्थित रुसी राजदूतसँग प्रतिबन्धका विषयमा छलफल गरेको दावी गरेका थिए । जुन विदेश नीतिको उल्लंघन मानिन्छ । उनले उपराष्ट्रपति माइक पेन्सलाई पनि आफूले त्यस्तो कुरा नगरे भन्दै विश्वास दिलाएका थिए । जसलाई हवाला दिएर पेन्सले…