रुसले अमेरिकी नाकाबन्दीको बदलामा करिब ३० जना अमेरिकी कूटनीतिज्ञलाई निश्कासन गर्ने तयारी गरेपछि यस्तो स्थिति देखिएको हो । रुसी अधिकारीहरुकाअनुसार कूटनीतिज्ञ निश्कासनसँगै उनीहरुको सम्पत्ति जफत गरिनेछ । रुसी विदेश मन्त्रालयको स्रोतलाई उद्धृत गर्दै रुसी समाचार दैनिक ‘इज्भेस्टिया’ले यो समाचार सार्वजनिक गरेको बीबीसीले जनाएको छ । गत डिसेम्बरमा ओबामा प्रशासनले ३५ जना रुसी कूटनीतिज्ञलाई निश्कासन गरेको…