Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


अमेरिकी संसदमा ट्रम्पका दुईजना पूर्व सल्लाहकारलाई बयान

अघिल्लो वर्ष भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसको संलग्नताबारे छानबिन गरिरहेको समितिले ट्रम्पका पूर्व सुरक्षा सल्लाहकार माईकल फ्लीन र वकिल माईक्ल कोहेनलाई बयानका लागि बोलाएको हो । अमेरिकी राष्ट्रपति ट्रम्पले एक पछि अर्को गर्दै आफ्ना योजनाहरु कार्यान्वयनको प्रयास गरिरहँदा चुनावमा सम्भावित रुसी संलग्नताबारेको छानबिन पनि समानान्तर रुपले बढिरहेको छ । ट्रम्पलाई जिताउन रुसले हरसम्भव सहयोग गरेको…