पक्राउ पर्नेमा सात जना महिला छन् । लण्डन ब्रिज र त्यस नजिकैको बजारमा गरिएको आक्रमणमा सात जना मारिएका थिए भने ४८ जना घाइते भएका छन् । घाइतेमध्ये ३६ जनाको उपचार भइरहेको छ । जसमा २१ जनाको अवस्था गम्भीर रहेको लण्डन प्रहरीले जनाएको छ । तीब्र गतिमा आएको भ्यानले पैदल यात्रीलाई ठक्कर दिँदै भ्यानमा आएका व्यक्तिले…