Logo १२ असार २०८३, शुक्रबार | Sat Jun 27 2026


कतारप्रति समर्थन वा सहानुभूति देखाएमा १५ वर्ष जेल हाल्ने युएईको घोषणा

युएई सरकारले आफ्ना नागरिकले सामाजिक सञ्जालमा कतारको समर्थनमा कुनै प्रतिक्रिया जनाएको पाएपनि तत्काल पक्राउ गरी जेल हाल्ने चेतावनी दिएको हो । कतारको बिचारधाराप्रति असन्तुष्टी जनाउँदै ६ खाडी मुलुकले कतारसंग सम्बन्ध बिच्छेद गरेका छन् । यसैबीच, कतारले इरान र टर्कीबाट खाद्यान्न आपूर्ति गर्न थालेको छ । कतारले भने आपूmसंग सम्बन्ध विच्छेद गरेका मुलुकसंग वार्तामा बस्ने ईच्छा…