यद्यपि, प्रधानमन्त्री थेरेसा मे नेतृत्वको कन्जरभेटिभले बहुमत भने गुमाउने देखिएको छ । जबकि बिपक्षी लेबर पार्टीले भने परिणाममा सुधार गर्दै केही सीट बढाउने आंकडाहरुले देखाएका छन् । संसदको ६ सय ५० सीटका लागि भएको निर्वाचनको सबै परिणाम आजैसम्ममा आउने छ । स्पष्ट बहुमतका लागि ३२६ सीट जरुरी पर्नेछ । कन्जरभेटिभले ३१४ सीटमात्र ल्याउने र १७…