Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


आक्रमणको सूचनालगत्तै अल्लाह–लसको सांगीतिक कार्यक्रम स्थगित

स्पेनिस प्रहरीको सूचनाका आधारमा नेदरल्यान्ड्सको प्रहरीले अन्तिम समयमा सांगीतिक कार्यक्रम स्थगित गर्न लगाएको हो । अल्लाहको नामको दुरुपयोग गरेको भन्दै धम्की आउने गरेको सांगीतिक समूह अल्लाह–लसले जनाएको छ ।स्पेनिस प्रहरीले सूचना दिएको केही घण्टापछि नेदरल्यान्ड्सको प्रहरीले ग्यासका सिलिन्डर बोकेको एउटा भ्यानलाई कार्यक्रमस्थल नजिकबाट रोकेको थियो । स्पेनमा दर्ता गराइएको सो भ्यानका चालकसँग सोधपुछ भइरहेको प्रहरी…