Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


उत्तर कोरियाली नेताको दाबी– ‘हाम्रो क्षेप्यास्त्रले अमेरिका नष्ट हुन सक्छ’

उत्तर कोरियाली संचारमाध्यमका अनुसार त्यहाँका सर्वोच्च नेता किम जोङ्ग उनले भने, ‘यो क्षेप्यास्त्रको सफल परीक्षणले अब पुरा अमेरिका हाम्रो निशानामा रहने प्रमाणित भएको छ ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण गरिएको विषयमाथि प्रतिक्रिया जनाउँदै ‘निकै लापरवाहीपूर्ण र खतरनाक कदम’ भनेका छन् । उत्तर कोरियाली संचारमाध्यमका अनुसार उक्त क्षेप्यास्त्रले करिब ४७ मिनेटसम्म…