राष्ट्रपति ट्रम्पले ट्वीटमार्फत् उत्तर कोरियाको सैन्य अभियानको समाधान अब वार्ताबाट खोज्न नसकिने बताएका हुन् । उनले उत्तर कोरियाको मिसाइल कार्यक्रमका कारण उत्पन्न परिस्थितिको समाधान वार्ताबाट हुने नदेखिएको स्पष्ट पार्दै अब कारबाहीको विकल्प नरहेको बताए । आफूहरुले विगत २५ वर्षदेखि उत्तर कोरियासँग वार्ता नै गरिरहेको तर उसले त्यसको नाजाय फाइदा लिएको उनको भनाइ छ । तर…