Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


बलात्कारी गुरु रामरहिमको नाममा ७ ओटा विश्व कीर्तिमान ! (७ तस्वीर)

उनले फिल्मको पोष्टरदेखि सरसफाई अभियानसम्म आफ्नो नाम ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा लेखाएको 'बीबीसी'ले उल्लेख गरेको छन् । अध्यात्मिक गुरु, गायक, नायक र सामाजिक कार्यकर्ताका रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएका ती गुरुले अहिलेसम्म ‘गिनिज बुक’मा सातओटा विश्व कीर्तिमानीमा आफ्नो नाम लेखाउन सफल भएका छन् । उनको पहिलो विश्व कीर्तिमानीको रेकर्ड सबैभन्दा ठूलो ‘फिंगर…