Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


साउदी अरबको क्वाटिफमा हिँसा भड्कियो, कम्तीमा सातजनाको मृत्यु

रोयटर्स समाचार एजेन्सीकाअनुसार मृत्यु हुनेमा दुईजना प्रहरी अधिकृत पनि छन् । सुरक्षाकर्मी र सशस्त्र हतियारधारीहरुबीचको हिंसाका कारण सयौं मानिस त्यहाँबाट पलायन भएका छन् । अधिकारकर्मीहरुले स्थानीयलाई सुरक्षाकर्मीले जबर्जस्ती घरबाट निकालेको आरोप लगाएका छन् । शियाहरुको बाहुल्य रहेको त्यस क्षेत्रका बासिन्दाले सुन्नी राजसंस्थाबाट उपेक्षित र भेदवादपूर्व व्यवहारको मारमा परेको दुखेको पोख्दै आएका छन् । (एजेन्सी)