ती वर्षीय ती बालक अरु कोही नभएर प्रधानमन्त्री ट्रुडोकै छोरा हुन् । शनिबार ट्रुडोले आफ्नो छोरालाई कार्यालयमै लगेका थिए । व्यस्तताका कारण परिवारलाई समय दिन नसकेको भन्दै उनले शनिबार छोरालाई पनि कार्यालयमा लगेका हुन् । सामाजिक संजालमा सक्रिय रहने ट्रुडोले छोरासँगको केही तस्वीर सार्वजनिक गरे । तस्वीरमा प्रधानमन्त्रीको कुर्सीमा ती बालक बसेको समेत देखिन्छ ।…