Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु गलत : क्रेमलिन

यस कदमले युक्रेनी जनताको भावनामा चोट पुर्‍याउने क्रेमलिनको दाबी छ । युक्रेनद्वारा रसियाली प्रसिद्ध सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउनु किभको अमित्रवत एवम् अदूरदर्शी नीति हो, क्रेमलिन प्रवक्ता दिभित्री पेस्कोभले रसियामा नियमित पत्रकार सम्मेलनका क्रममा बताए । युक्रेनको हालैको रसियाली सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने कदमले युक्रेनी नागरिकको सूचना पाउन सक्ने अधिकारको उल्लंघन गरेको क्रेमलिन प्रवक्ताको भनाई छ…