४० भन्दा बढी मुस्लिम देशका नेताहरुको रियादमा भएको बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरवको खुलेर प्रशंसा गरेका हुन् । उनले चरमपन्थीहरुलाई बढावा दिने विचारधारालाई समाप्त पार्ने हो कि नयाँ पीढिलाई पनि यसैको संघर्षमा लगाउने भन्नेमा स्पष्ट हुनुपर्ने बेला आएको बताए । मुस्लिम समुदायप्रति सधैं तीखो आलोचना गर्ने ट्रम्पले यस पटक भने निकै संयमित…