Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


हजका लागि २० लाख तीर्थयात्री आउने साउदीको अपेक्षा

हजमा सहभागी हुनेमध्ये १७ लाख जना विदेशी मुस्लिम समुदायका नागरिक हुने ‘अल हायात’ नामक स्थानीय एक पत्रिकाले आइतबार लेखेको छ । गतवर्ष हजका लागि १८ लाखभन्दा बढी तीर्थयात्री आएकोमा अधिकांश विदेशी रहेका थिए । हज मेलाका लागि कामगर्न हज मन्त्रालयले ९५ हजार कर्मचारी खटाएको छ । हजका बेला विगतका कतिपय वर्ष रोगको प्रकोप फैलिने गरेको…