Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भारतमा बलात्कारको शिकार भएकी १० वर्षीया बालिकाले बच्चा जन्माइन्

गत महिना पीडित बालिकाको गर्भपतन गराउन राखिएको मागलाई सर्वोच्च अदालतले अस्वीकार गरेको थियो । पीडित बालिकालाई उनी गर्भवती भएको विषयमा जानकारी गराइएको थिएन । उनलाई बच्चा जन्मिएको सम्बन्धमा पनि परिवारले थाहा नदिएको बताइएको छ । उनले चन्डिगढको सरकारी अस्पतालमा बिहीबार बिहान २.५ किलोको स्वस्थ बच्चा जन्माएकी हुन् । उनीहरु दुवैको अवस्था राम्रो रहेको बताइएको छ…