Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


लन्डन भुमिगत रेलमार्ग विस्फोटमा २२ जना घाइते

अपडेट: लन्डनको भूमिगत रेलमार्गको ‘पार्सन्स ग्रीन स्टेशन’स्थित खुल्ला ठाँउमा रहेको रेलको एक डिब्बामा विस्फोट हुँदा कम्तिमा २२ जना यात्रुहरु घाइते भएको 'बीबीसी'ले उल्लेख गरेको छ । उक्त घटनालाई वेलायती प्रतिआतंकवाद यूनिटले शुक्रबार भुमिगत रेलमार्गमा भएको बम विस्फोटलाई आतंकवादी हमलाको रुपमा अनुसन्धान अगाडी बढाएकोे छन् । विस्फोटलगत्तै यात्रुहरुबीच भागदौड मच्चिदा ती यात्रुहरु घाइते भएको ‘ट्रान्सर्पोट फर लन्डन’ले…