Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सडकमा नाचेको आरोपमा १४ वर्षीय किशोर गिरफ्तार

सामाजिक संजालमा ती किशोर नाचेको भिडियो भाइरल भएपछि प्रशासनले कारवाही अघि बढाएको हो । जेद्दाको व्यस्त सडकमा ती किशोरले सन् १९९० को हिट गीत ‘माकारेना’ मा नृत्य गरेको भिडियो सामाजिक संजालमा पोस्ट भएको हो । साउदी प्रशासनका अनुसार ती किशोरको ‘अनुचित सार्वजनिक व्यवहार’ का लागि सोधपुछ गर्न नियन्त्रणमा लिइएको हो । ती किशोरको राष्ट्रियता तथा…