Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


बेलायतको राजदरबार नजिकै एक युवकद्वारा सुरक्षाकर्मीमाथि चक्कु प्रहार

सुरक्षामा खटिएका प्रहरी नजिकै कारमा चक्कु बोकेर पुगेका युवकलाई प्रहरीले नियन्त्रणमा लिन खोजेपछि आक्रमण गरेका थिए । युवकले प्रहार गरेको चक्कु लागेर दुई जना प्रहरी सामान्य घाइते भएको अधिकारीहरुले जनाएका छन् । चक्कु प्रहार गर्ने व्यक्ति पनि घाइते भएको बताइएको छ । घटना आतंकवादसँग सम्बन्धित रहे वा नरहेकोबारे अनुसन्धान भइरहेकाले अहिल्यै केही भन्न नसकिने प्रहरीले…