Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


उत्तर कोरियाबारे छलफल गर्न राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालिन बैठक बस्दै

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मिसाइल परीक्षणले दिएको चुनौतीको सामना गर्नेलगायतका विषयमा छलफल गर्न सुरक्षा परिषद्को आपतकालीन बैठक आह्वान गरेका हुन् । उनले उत्तर कोरियालाई अन्तर्राष्ट्रिय नियम पालना गर्न आग्रहसमेत गरेका छन् । बैठकअघि संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत निकी हेलीले उत्तर कोरियामाथि अब गम्भीर कारबाही गर्नुपर्ने आवश्यकता रहेको बताइन् । उनले उत्तर कोरियाली कदमलाई…