Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


अमेरिकी राष्ट्रपति ट्रम्प बयान दिन तयार

ट्रम्पको चुनावी अभियानबारे रुसी साँठगाँठसम्बन्धमा एफबीआई अनुसन्धान रोक्न राष्ट्रपतिले आफूलाई भनेको कोमीले सिनेटसमक्ष दिएको बयान असत्य रहेको ट्रम्पको जिकीर छ । ह्वाइट हाउसमा बोल्दै ट्रम्पले कोमीसँग बफादारी र आफ्ना पूर्व सल्लाहकारमाथि छानविन रोक्न खोजेको भन्ने आरोप मिथ्या रहेको बताए । कोमीले बयानका क्रममा रुससम्बन्धी छानविनकै विषयमा राष्ट्रपतिले आफूलाई बर्खास्त गरेको बताएका थिए । गत वर्षको…