Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


अर्धचेत बिरामीको रगत तान्न अस्वीकार गर्दा नर्सलाई पक्राउ गर्ने प्रहरीमाथि छानबिन सुरु

गत जुलाई २६ मा साल्ट लेक सिटीस्थित एक अस्पतालमा कार्यरत नर्स अलेक्स वब्बललाई प्रहरीले भनेको नमानेपछि नियन्त्रणमा लिइ करिब २० मिनेटसम्म प्रहरीकै गाडीमा वन्दी बनाएका थिए । उक्त घटनाको श्रब्यदृष्य सामग्री (भिडियो फुटेज)ले सामाजिक सन्जालमा चर्चा लिन थालेपछि यस घटनामा दोषी भनी आरोपित दुई प्रहरीसहित एक अधिकारीमाथि अनुसन्धान सुरु भएको हो । साथै, प्रहरी प्रमुखले…