Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


उपचारका लागि दिल्ली गएका नेपालीको गाडी चोरी

भारतीय संचारमाध्यमका अनुसार नेपाली नम्बर प्लेटको सेतो रङको स्कार्पियो गाडी चोरी भएको हो । गुडगाउँस्थित मेदान्ता अस्पतालमा उपचारका लागि गएका नेपाली नागरिक खेमराज पाण्डेको गाडी चोरी भएको हो । पाण्डेको ठेगाना भने खुलाइएको छैन । गाडी चोरीको दृष्य सीसीटिभी क्यामेरामा कैद भएको छ । चोरहरुले गाडीको सीसा फुटाएर स्टार्ट गर्न खोजे पनि गाडी स्टार्ट नभएपछि…