चुनावी हिंसामा परी मृत्यु हुनेमा एक जना उम्मेदवार,अर्का एक विपक्षी दलका नेता र एक सुरक्षाकर्मीसमेत छन् । विपक्षी दलको विरोधका बाबजुद त्यहाँका राष्ट्रपति निकोलास मडुरोले संविधानसभाको चुनाव गराएपछि चुनावी हिंसा भएको हो । चुनाव शुरु हुने बेला सडकहरु प्रायः सुनसान देखिएका थिए । ५४५ सदस्यीय संविधानसभाका लागि ६ हजारभन्दा बढी उम्मेदवार छन् । तर, त्यसमा…