Logo ८ भाद्र २०८३, सोमबार | Tue Aug 25 2026


हृदयघातका कारण मक्कामा ७८ जना इस्लाम धर्मावलम्बीको मृत्यु

इजिप्टको स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार ‘हज मिशन’का प्रमुख अहमद अल अन्सारीले हृदयघातका कारण ७८ जना इजिप्टेली नागरिकको मृत्यु भएको पुष्टि गरेका छन् । अन्सारीले हज प्राथनाको लागि हिँडेका उनीहरुको मृत्युको प्रमुख कारण स्वास्थ्य समस्या रहेको बताए । इजिप्ट सरकारको अनुसार प्रत्येक वर्ष करिव ७० हजार इजिप्टेली इस्लाम धर्मावलम्बी हजकोे लागि साउदी अरव जाने गर्दछन्…