Logo १० असार २०८३, बुधबार | Thu Jun 25 2026


भेनेजुयलाका विपक्षी नेता जेलमुक्त, नजरबन्दमा राखिने

उनलाई तीन दिनसम्म कारागार राखेपछि घरमै नजरबन्दमा राख्नेगरी फिर्ता गरिएको उनकी श्रीमतीले जानकारी दिइन् । लेडेज्मा राजधानी काराकासका मेयर हुन् । उनलाई गत मंगलबार गिरफ्तार गरिएको थियो । लेडेज्मासँगै विपक्षी दलका अर्का नेता लेओपोल्डो लोपेजलाई पनि पक्राउ गरिएको थियो । सरकारी सुरक्षाकर्मीहरूले विरोध प्रदर्शनमा सहभागी अन्य नागरिकलाई पनि पक्राउ गरेका छन् । तर विपक्षीहरूले आन्दोलन…