दक्षिण अमेरिकामा कोकिनको धन्धागरी बिश्वभर सञ्जाल फैलाएका 'ह्वाइट हेड'का नामले चिनिने लुइज कार्लोस रोशा ब्राजिलको पश्चिमी प्रान्त माटो ग्रोसोमा पक्राउ परेका हुन् । फरार सूचीमा रहेका कार्लोस रोशाले प्लाष्टिक सर्जरी गरी आफनो रुप परिवर्तन गरेकाले उनलाई पक्रन नसकेको बताईएको छ । उनले प्लाष्टिक सर्जरी गर्ने क्रममा आफनो नामसमेत परिवर्तन गरी वाइटर लुइजको डे मोरासका नामले…