Logo १० असार २०८३, बुधबार | Wed Jun 24 2026


अमेरिकाले हिरोसिमा शहर ध्वस्त पारेको ७२ वर्ष पुग्यो

दोस्रो विश्वयुद्धको अन्त्यतिर सन् १९४५ को अगस्ट ६ मा अमेरिकाले हिरोसिमामा आणविक बम प्रहार गरेको थियो । बमबाट हिरोसिमामा मात्रै १ लाख ४० हजारले ज्यान गुमाएका थिए । यसको तीन दिनपछि अमेरिकाले नागासाकीमा पनि अर्को बम प्रहार गरेको थियो । सोही घटनाको सम्झनामा जापानले हरेक वर्ष अगष्ट ६ लाई कालो दिनको रुपमा स्मरण गर्ने गरेको…