२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई जन्मदिनमा कुकुर उपहार


0
Shares

पुटिनलाई तुर्कमेनिस्तानका राष्ट्रपति गुर्बांगुली बेर्दिमुखमेदोभले कुकुर उपहार दिएका हुन् । पुटिनसँगको भेटमा उनले कुकुर उपहार दिएका हुन् । कुकुर बोक्दै पुटिनले तुर्कमेनिस्तानका समकक्षीलाई धन्यवाद दिएका थिए ।

६५ वर्षीय पुटिन कुकुरप्रेमी पनि हुन् । उनले हालै आफ्नो जन्मदिन मनाएका थिए ।

पुटिनलाई यसअघि जापानी अधिकारीले पनि कुकुर उपहार दिएका थिए । (एजेन्सी)