Logo २७ कार्तिक २०८३, शुक्रबार | Sat, Nov 14, 2026


अमेरिकामा परिवार नियोजन सम्वन्धी नयाँ नीति, महिला अधिकारवादीद्वारा आलोचना

नयाँ नीतिले ६ करोड अमेरिकी महिलालाई परिवार नियोजनका साधनमा पहुँच पाउनबाट वञ्चित पार्न सक्ने अनुमान गरिएको छ । परिवार नियोजन सम्वन्धी नयाँ नीतिका कारण त्यहाँको स्वास्थ्य मन्त्रालयले अब उप्रान्त धार्मिक अथवा नैतिक धरातलका आधारमा महिलालाई गर्भनिरोधक चक्की वा परिवार नियोजनका अन्य साधन उपलब्ध गराउनवाट रोक लगाउन सक्नेछ । स्वास्थ्य बीमामा धेरैको पहुँच पु¥याउने उद्देश्यका साथ…