भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना, ५ सैनिकको मृत्यु • Image Khabar Image Khabar


भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना, ५ सैनिकको मृत्यु


Imagekhabar
२० आश्विन २०७४, शुक्रबार १२:३२

भारतीय वायुसेनाको हेलिकोप्टर दुर्घटना, ५ सैनिकको मृत्यु

                                                              फाइल तस्वीर

दुर्घटनामा अर्का एक सैनिक घाइते भएका छन् । घाइते सैनिकलाई उपचारका लागि अस्पताल भर्ना गरिएको अधिकारीहरुले जनाएका छन् ।

भारतीय वायु सेनाको एमआई–१७ भी५ हेलिकोप्टर दुर्घटना भएको हो । वायुसेनाले दुर्घटनाको छानविनका लागि आदेश दिएको छ ।

सेनाका लागि आवश्यक सामान लिएर गइरहेको अवस्थामा शुक्रबार बिहान तवाङ्ग क्षेत्र नजिकै दुर्घटना भएको बताइएको छ । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्